• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज: बुधबार २९ असोज, २०८२ | Wed, 15, Oct, 2025
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

जापानिज प्रेमिका बाट चक्कु प्रहारगरी नेपाली प्रेमीको हत्या

२१ आश्विन २०८२, मंगलवार ०५:५८ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १३८ पटक पढिएको
  • 26 Shares
    facebook sharing button Share
    twitter sharing button Tweet
    whatsapp sharing button Share
    messenger sharing button Share
    gmail sharing button Email

    देश पोष्ट /जापान । जापानको चिवा प्रिफेक्चरस्थित फुनाबासी सिटीमा जापानिज प्रेमिका बाट चक्कु प्रहारगरी नेपाली प्रेमीको हत्या भएको छ ।

    मृतक म्याग्दी जिल्ला घर भई पोखरा बसोबास गर्दै आएका बादल छन्त्याल रहेको जानकारी प्राप्त भएको छ ।

    प्रहरीका अनुसार छन्त्यालको हत्या उनको जापानी प्रेमिकाले गरेकी हुन् । करिब ३० वर्ष उमेरकी उक्त जापानी युवती र छन्त्यालबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ ।

    सम्बन्धमा खटपट आएपछि दुवैले अलग हुने निर्णय गरेका थिए । त्यसै क्रममा अन्तिम पटक भेट गर्नका लागि छन्त्याल आफ्नी प्रेमिकासँग नियमित जाने होटलमा पुगेका थिए । उक्त होटलमा उनीहरू हरेक आइतवार भेट्ने गरेको बताइन्छ ।

    प्रहरीले दिएको विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए । तर बेलुका करिब ५ बजे उनका दाजु तेजेन छन्त्यालले भाइको मृत अवस्थाको खबर पाएका थिए ।

    घटनास्थल ती दुवैजना नियमित रूपमा जाने सोही होटलको कोठा रहेको बताइएको छ । प्रहरीले छन्त्यालको शरीरमा दुई वा बढी पटक चक्कु प्रहार गरिएको पुष्टि गरेको छ ।

    छन्त्यालको शवको पोस्टमार्टम यही असोज २३ गते (अक्टोबर ८ तारिख) गरिने बताइएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    जापान,युएइ हुँदै कतारलाई पनि जित्यो नेपालले

    जापानको ओसाका एक्स्पो २०२५ हिजो सम्पन्न

    आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    डोनाल्ड ट्रम्प बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जादैं

    ट्रम्पलाई हिरोशिमा र नागासाकी भ्रमणको निम्तो

    आईसीसी टी–२० क्रिकेटमा लगातार नेपालको उपलब्धी

    चुनावमा भोट माग्ने दिक्तेल–दुम्ली सडक स्थानियद्धारा जनश्रमदान

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    आजको विदेशी मुद्राको विनिमय दर

    आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    जापानयुएइ हुँदै कतारलाई पनि जित्यो नेपालले

    जापान,युएइ हुँदै कतारलाई पनि जित्यो नेपालले

    जापानको ओसाका एक्स्पो २०२५ हिजो सम्पन्न

    जापानको ओसाका एक्स्पो २०२५ हिजो सम्पन्न

    आजको विदेशी मुद्राको विनिमय दर

    आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    डोनाल्ड ट्रम्प बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जादैं

    डोनाल्ड ट्रम्प बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जादैं

    सम्बन्धित खबरहरु

    आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    जापान,युएइ हुँदै कतारलाई पनि जित्यो नेपालले

    जापानको ओसाका एक्स्पो २०२५ हिजो सम्पन्न

    आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    ट्रम्पलाई हिरोशिमा र नागासाकी भ्रमणको निम्तो

    आईसीसी टी–२० क्रिकेटमा लगातार नेपालको उपलब्धी

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: postdesh@gmail.com

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2025: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑